सेगवेको विद्युतीय स्कुटर अब शून्य प्रतिशत ब्याजदरमा उपलब्ध
काठमाडौं । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक विक्रेता आइहब प्रालिले सेगवेको विद्युतीय स्कुटरको लागि शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराउने भएको छ।दिगो यातायात विकल्पप्रति […]

