मुक्तिनाथ विकास बैंकका ग्राहकलाई शुक्र हाउस अफ डाएगनोस्टिकसमा १५ प्रतिशतसम्म छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक र शुक्र हाउस अफ डाएगनोस्टिकस् एन्ड वेलनेस सेन्टरबीच छुट दिने सम्बन्धमा व्यवसायिक सम्झौता भएको छ। सम्झौता भएसँगै अब मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक […]

