दशैं तिहारमा डीडीसीका उत्पादनमा छुट पाइने
काठमाडौं । दशैं, तिहार, छठपर्वका लागि दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना उत्पादनमा छुट दिने भएकाे छ । संस्थानले आफ्ना १४ उत्पादनहरुमा सहुलियतको घोषणा गरेको हाे । डीडीसीकाे केन्द्रीय कार्यालय लैनचौरमा मेला […]

