काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढाउन नवप्रवर्तन, अनुसन्धान तथा अत्याधुनिक प्रविधिमा लगानी बढाउनुपर्ने बताएका छन् […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपियाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध गराएको छ । महानगरबासी र विपन्न तथा वेवारिसे विरामीलाई […]
SMART Trader’s Meet Episode–07 ले दिनेछ स्पष्ट उत्तर, विशेष निःशुल्क Class आइतबार हुँदैकाठमाडौं। शेयर बजारमा धेरै लगानीकर्ताले राम्रो कम्पनी छनोट गरे पनि नाफा कमाउन सकिरहेका […]
काठमाडौं । माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लाे हिमाल “माउन्ट एल्ब्रस” (५,६४२ मिटर) मा २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव […]
महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्यकाठमाडौं । स्वास्थ्यप्रति नागरिकको बढ्दो सचेतनासँगै शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न तथा विभिन्न रोगको जोखिम न्यूनीकरणमा […]
काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्ब्।र अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ […]
काठमाडौं । नेपाली उपभोक्तालाई लक्षित नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजारको औपचारिक शुभारम्भ २०८३ साउन १३ गते बुधबार हुने भएको छ। नेपाली उपभोक्ताले कारखानाबाट आफ्नो घरसम्म पुग्ने […]
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस (एसआईसी) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक […]
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताउनुभएको छ।बिहीबार (हिजो) मन्त्रालयमा आयोजित आर्थिक वर्ष […]
काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यले अर्थ मन्त्रालयमा आयोजित छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव ले उद्योग मन्त्रालयअन्तर्गतका बजेटमा […]