छैठौं वार्षिकोत्सवको अवसरमा वात्सल्य आईभीएफले देशका प्रमुख ३ शहरहरुमा स्वास्थ्य शिविर गर्दै |
काठमाडौं । निस्सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै आएको र आधुनिक उपचार विधिबाट ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर हासिल गर्दै आएको वात्सल्य आई भी एफले आज कृष्ण जन्माष्टमीको दिन आफ्नो छैठौं वार्षिकोत्सव मनाउँदै छ ।

