नसर्ने रोगको अग्रस्थानमा क्यान्सर, महिलाको प्रजनन अंगमा हुने क्यान्सर भयावह हुँदै
काठमाडौं । नेपालमा नसर्ने रोगको अग्रस्थानमा हृदयरोगलाई जितेर क्यान्सर रोग पुगेको छ ।वरिष्ठ क्यान्सर रोग विशेषज्ञ तथा बीपी क्यान्सर अस्पतालका पूर्व निर्देशक डा.प्रकाशराज न्यौपानेले अहिले […]

