अख्तियार लाई निजी क्षेत्रमा छिराउने प्रयत्नको एफएनसीसीआई, सिएनआई र चेम्बरद्धारा विरोध
काठमाडौं । निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले अख्तियारलाई निजी क्षेत्रमा छिराउने प्रयत्नको विरोध गरेका छन् […]


