मेरिबेक सिटी काउन्सिल अष्ट्रेलिया र भरतपुर महानगरबीच भगिनी सम्बन्ध स्थापना हुने
काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित मेरिबेक सिटी काउन्सिलले नेपालकाे भरतपुर महानगरपालिकासँग औपचारिक भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै अष्ट्रेलियामा पहिलोपटक कुनै स्थानीय […]


