भोजपुरी स्टार निरहूआसँग फिल्म खेल्दै शिल्पा |
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।
काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको रोमान्स भोजपुरी सुपरस्टार दिनेश लाल यादव निरहुआसँग रहने भएको छ । उनी दुई फिल्म ‘निरहुआ चलल लन्दन २’ र ‘हनुमान की गली’ मा निरहुआको अपोजित भूमिकामा देखिन लागेकी हुन् ।
काठमाडौं ।अमेरिका निवासी गायक विरेन रसाइलीको स्वर रहेको गीत ‘तिम्रो याद’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत सिडी विजय अधिकारीको रहेको छ, भने शब्द दिलिप घिमिरेले कोरेका हुन् ।
काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकम प्रालि सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन–४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ । आइडलका प्रतियोगीहरूलाई नेपालभित्र सेलपेबाट र विदेशबाट श्रृष्टिमार्फत भोट गर्न सकिने सेलकमले जानकारी दिएको छ ।
काठमाडौं । वरिष्ठ सङ्गीतकार तथा गायक गुरुदेव कामदलाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन् । विमेन्स एरा मिडिया ग्रुप प्रालि नेपालको आयोजना रहेको ‘हिमालय अन्तर्राष्ट्रिय अवार्ड’को दोस्रो संस्करणमा उनलाई शो सम्मान दिइएको हो ।
काठमाडौं । लोकप्रिय गायक यम बरालले दोस्रो बिहे गरेका छन् । उनले गीता शिवाकोटी उर्फ गीताञ्जली शर्मासँग गत मंसिरमा बिहे गरेका हुन् । बरालले गीतालाई काठमाडौंमा हालै किनको घरमा भित्र्याएका बताइएको छ ।
काठमाडौं । कोरोना संक्रमण बढेसँगै बिभिन्न कार्यक्रमहरु प्रभावित बन्न पुगेको छ ।
काठमाडौं । ओ टु स्टुडियो एण्ड प्रोडक्शन हाउसको नयाँ प्रस्तुती “अमिला कथा” नामक गीत बजारमा आएको छ । मिलन खड्काकाे निर्देशनमा बनेकाे याे गीत ओ टु स्टुडियोको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं । भायनेट कम्युनिकेसन्सले फिल्म निर्माण टोलीलाई ४५ दिनको लागि एक जीवी इन्टरनेट जडान प्रदान गरेर बेन्चमार्क हासिल गरेको छ । काठमाण्डौको एलोफ्ट होटेलमा ओटिटी फिल्म निर्माण टोलीको लागि भायानेटको इन्टरनेट सफल प्रयोग गरिएको हो ।
काठमाण्डौ । भारतीय चर्चित तथा युवामाझ रुचाइएका गायक इन्डियन आइडल २०२१ विजेता पवनदीप राजन काठमाण्डौ आउने भएका छन् । काठमाण्डौमा प्रस्तुति दिनका लागि चर्चित गायक पवनदीप नेपाल आउने भएका हुन् ।
काठमाडौं । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारेर दुबईमा नेपाली कमेडी च्याम्पियन शो हुने भएको छ । कान्तिपुर होलिडेजको आयोजनामा ग्रिनलाई र फिस्टेल ट्राभल्सको प्रायोजनमा आउँदो डिसेम्बर ३१ मा कमेडी शो हुन लागेको हो।