मिस ग्ल्याम वर्ल्ड २०२२ मा नेपालको तर्फबाट इरिना श्रेष्ठ सहभागी हुने |
काठमाडौं । मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ।
काठमाडौं । मिस ग्ल्याम वल्र्ड २०२२ का लागि यस वर्ष नेपालले पनि सहभागिता जनाउने भएको छ।
भारतमा सुकुम्बासी बस्तीकेन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेताको रुपमा अमिताभ बच्चन देखिएका छन्।
काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका हुन् ।
काठमाडौं । चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ। फिल्मले शिवरात्रिलाई लक्षित गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो।
काठमाडौं । अभिनेता अनमोल केसी एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिएका छन्।
काठमाडौं । अभिनेता सलोन बस्नेतले आफ्नी प्रेमीका सार्वजनिक गरेका छन्। केही वर्षअघि यी अभिनेता अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा थिए।
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
काठमाडौं । अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले इजरायल बस्दै आएका जाजरकोटका बलराम शाहीसँग केही दिनअघि कोर्ट म्यारिज गरेको स्रोतले बताएको छ ।
काठमाडौँ । फिल्म ‘एक्स नाइन’ छायांकन अनिश्चित बनेपछि अभिनेता अनमोल केसीले अर्को नयाँ फिल्म ‘हनी बनी’ साइन गरेका छन् । दीवाकर भट्टराईको निर्देशनमा निर्माण हुन लागेको फिल्मको छायांकन लन्डनमा हुने जनाइएको छ । निर्माता र अनमोलबीच तीन दिनअघि सम्झौतापत्रमा हस्ताक्षर हुने जनाइएको छ ।