काठमाडौं । अब विदेश जान चाहने नेपाली युवाहरूले आफू जान चाहेको देशको कम्पनीबाट आएको डिमाण्डका बारेमा सम्पूर्ण सूचना आफ्नै हातमा रहेको मोबाइलमा हेर्न सक्ने भएका छन् ।
दुवई (युएई) । खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले जीवन निर्वाह गर्न वैदेशिक रोजगारमै जानुपर्ने नेपाली युवायुवतीको बाध्यताको अन्त्य गर्न सरकार योजनाबद्ध रूपमै अगाडि बढेको बताएकी छिन् ।