राजदूत खतिवडा र अमेरिकी अधिकारीबीच खोपबारे कुराकानी |
काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
काठमाडौं । अमेरिकाबाट कोरोना खोप ल्याउने सम्बन्धमा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा र अमेरिकी विदेश मन्त्रालयको उप–सहायक मन्त्री राउरा स्टोनबीच कुराकानी भएको छ ।
काठमाडौं । नेपालले चीनको चेङदुमा कन्सुलेट जनरल कार्यालय सोमबारबाट सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ मा हुने भएको छ । गत वर्ष २०२० मा कोरोना महामारीका कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० थान अक्सिजन सिलिण्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
काठमाडौं । नेपालबाट ११ यात्रु लिएर थाइल्याण्डको राजधानी बैंकक गएको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्कँदैछ । यो जहाजले काठमाडौं आउने क्रममा भने थाइल्याण्डबाट थाइ सरकार र गैरआवासीय नेपाली संघ (थाइल्याण्ड)ले दिएका अक्सिजन कन्सन्ट्रेटर नेपाल ल्याउने भएको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले तत्काल करिब रु दुई करोड बराबरको स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ ।
काठमाडौं । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।
काठमाण्डौ । विगत सात दशकमा अझै पनि विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरुबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि समाजका सबै क्षेत्रका विज्ञहरूले आफ्नो अनुभव र अन्तरदृष्टि प्रस्तुत गरेका छन् ।
ताज्मानिया । अष्ट्रेलियाको ताज्मानिया राज्यस्थित लन्चेस्टनमा क्रिकेट खेलमार्फत आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आएको नेपाली टिमलाई यहाँकी सांसद ब्रिजेट आर्चरले खुलेरै प्रशंसा गरेकी छिन् ।
सोल । इपिएसमार्फत दक्षिण कोरियामा श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ ।