काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गत यसुदा होम एप्लाइन्सेसले नेपालका लागि कम्पनीको ब्रान्ड एम्बेसडरमा कलाकार वर्षा राउत र संजोग कोइरालालाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडको अध्यक्षमा सुमनराज अर्याल चयन भएका छन् । बैंकको भदौ १० गतेको सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्षमा नियुक्त गरेको हो ।