काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा श्रवण लाल मास्केलाई नियुक्त गरेको छ । बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केलाई नियुक्त गरेको हो ।
काठमाडौं । चन्द्रागिरि केबलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य तथा सुन, चाँदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका सभापति रमेश महर्जनको असामयिक निधन भएकोमा चेम्बर भवन कान्तिपथमा शोक सभाको आयोजना गरेको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । भोलि सोमबारदेखि लागू हुने गरी संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।