काठमाडौं । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको १२औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । शनिबार सकिएको महाअधिवेशनले विजयकुमार यादवको नेतृत्वमा नयाँ कार्य समितिसमेत चयन गरेको छ ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं पञ्चकन्या ग्रुपका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ टियू एल्मुनी एसाेसियसन, नेपाल (TU Alumni Association, Nepal)को अध्यक्ष पदमा पुष २७ गतेबाट सर्वसम्मत चयन भएका छन् ।

काठमाडौं । नेपालमा मोबाइल र कन्ज्युमर ड्युरेबल उद्योगहरूमा अग्रगामी युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल, हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स–२०२२” मध्ये एकको रूपमा सम्मानित भएका छन् ।

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यका रुपमा शपथ लिएका छन्।

काठमाडौं । नेपाल वैकर्स संघको अध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् । बुधबार सम्पन्न विशेष साधारणसभाले वाणिज्य बैंकहरुको छाता संगठनका रुपमा रहेको बैंकर्स संघको अध्यक्षमा केसीलाई सर्वसम्मतले चयन गरेको हो ।