के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद कुमार दुगड ‘प्रबल जनसेवाश्री’ बाट सम्मानित |
काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी श्री कुमुद कुमार दुगडज्यूलाई “प्रबल जनसेवाश्री” पदकबाट विभुषित गरिने घोषणा भएको छे ।


