काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फाल्गुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम ८ गते देखि नै लागु हुने गरी राठीलाई नियुक्त गरेको हो ।

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले गुरुङलाई आगामी ४ वर्षका लागि वर्षका लागि सिइओमा नियुक्त गरेको हो ।