काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको मन्त्रीस्तरीय बैठकले फागुन ४ गते पोखरेललाई सञ्चालकमा नियुक्त गरेको हो ।
काठमाडौं । पूर्व राजस्व सचिव रामशरण पुडासैनी कृषि विकास बैंकका अध्यक्ष भएका छन् । बुधबार बसेको कृषि विकास बैंकको सञ्चालक समिति बैठकले पुडासैनीलाई अध्यक्षमा चयन गरेको हो ।
काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको मन्त्रीस्तरीय बैठकले फागुन ४ गते पोखरेललाई सञ्चालकमा नियुक्त गरेको हो ।
काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फाल्गुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम ८ गते देखि नै लागु हुने गरी राठीलाई नियुक्त गरेको हो ।

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको शनिबारको बैठकले आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेसँगै गुरुङले आज पदभार ग्रहण गरेका हुन् ।