पोषण झोला खरीदमा सुदुरपश्चिमको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको झेल, आफूनिकटलाई ठेक्का पार्न यस्तोसम्मको खेल
कैलाली । निश्चित व्यापारिक घरानासँगको मिलेमतोमा सुदुरपश्चिमको सामाजिक विकास मन्त्रालयअन्तरगतको प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले पोषण झोलाको ठेक्कामा अनियमितताको प्रयास गरेको भेटिएको छ ।लक्षित […]

