काठमाडौं उपत्यकाका वन, पार्क र पोखरीले शहरको तापक्रम १.६ डिग्री सेल्सियससम्म घटाउने
काठमाडौं उपत्यकाका ३०१ पार्क, १३० वन क्षेत्र र २६ पोखरीहरूको वैज्ञानिक विश्लेषणले देखायो तापक्रम नियन्त्रणका रणनीति काठमाडौं । काठमाडौं उपत्यकामा शहरी वन, पार्क र पोखरीहरूलाई […]

