उदयपुर । ग्लोबल आइएमई बैंक लिमिटेड गाइघाट शाखाले उदयपुरको त्रियुगा नगरपालिका अन्र्तगत जोगीदहमा नयाँ शाखा संञ्चालन गरेको छ । बैंकले आफ्ना ग्राहकवर्गहरुबीच अत्याधुनिक प्रविधिको प्रयोग गर्दै व्यवसायिक प्रतिनिधिहरुको माध्यमबाट सहज किसिमले वित्तीय पहुंच पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा सं