काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ । यस स्मार्ट टेलर संचालनबाट सेञ्चुरी पे मोबाइल एपबाट क्यूआर स्क्यान गरी नगद झिक्न सकिने छ ।
काठमाडौं । प्रशोधन उद्योगहरुले खाने तेलको मूल्य बढाएका छन् । खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यका अनुसार सबैजसो खाने तेलको मूल्य १० देखि २० प्रतिशतसम्म बढेको छ ।
काठमाडौं । युवा सूचना प्रविधि व्यवसायीहरूद्वारा सञ्चालित एवं प्रवर्धित गुरु ईन्फोसिस प्रालिले सहकारी संस्थाहरूका लागि बहुउपयोगी एकीकृत गुरु कोर बैंकङ सिस्टम बजारमा ल्याएको छ ।
काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल बीच बैंकका सम्पूर्ण भिसा डेविट क्रेडिट कार्डबाहकहरुलाई प्याथोलोजी सेवामा १५% छुट दिने सम्वन्धी सम्झौता भएको छ ।
काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा भुक्तानी गर्ने रकम अब ‘खल्ती डिजिटल वालेट’बाटै अनलाइन तिर्न सक्ने भएका छन्। यो सुविधा व्यक्तिगत तथा म्यानपावरमार्फत जानेहरू सबैले प्रयोग गर्नसक्छन् ।
काठमाडौं । नेपालकै अग्रणी वाणिज्य बैंक, नबिल बैंक र वान टु वाच, एक लगानी प्रबर्धन कम्पनीले संयुक्त रूपमा “कोभिड १९ एमएसएमई कोष नेपाल” अन्तर्गत लघु, साना तथा मझौला उद्यम (एमएसएमई)हरुलाई ब्याज मुक्त र धितो रहित कर्जा प्रदान गर्ने सम्झौता गरेको छ ।