काठमाडौं । आफ्नो सन्तानलाई सफल भएको देख्न सबै अभिभावकले चाहन्छ । तर, सबैको सन्तान किन सफल हुँदैन ? यसको दुईवटा कारण छ, सन्तानको क्षमता बुझ्न नसकेर वा पहिचान गरेर पनि त्यसलाई वास्ता नगर्दा ।
काठमाडौं । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्स्फर र विश्वमा रेमिट्यान्स्को क्षेत्रमा ख्यातीप्राप्त कम्पनी ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्स्फरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ ।
काठमाडौं । सुपारीको पातबाट प्लेट लगायत विभिन्न सामाग्री बनाउने संस्था लिफ प्लसका सह–संस्थापक कोबितसिंह बानियाँले ‘ग्लोबल स्टुडेन्ट आन्ट्रप्रेनर अवार्ड’ जितेका छन् ।
काठमाडौं । समृद्धि स्कुल बालाजुको क्लब २५, समृद्धि च्याप्टर, चːमति नेवाː खलː र किलाघː त्वा मिसा पुचː को संयुक्त आयोजनामा आज समृद्धि स्कुल बालाजुमा एक बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल∕मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ ।