काठमाडौं । डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैङ्कले सुदुरपश्चिम प्रदेश श्री त्रिनगर कृषि उपज हाटबजारमा क्यूआर कोड सेवा संचालनमा ल्याएको छ ।
काठमाडौँ । थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले अन्य कलेजबाट आएका (टप अफ) विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । जनावरी तथा फेब्रुअरी इन्टेकको लागि आएका विद्यार्थीहरुलाई सहभागी गराईएर बिहीबार कलेजले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
चितवन । एनएमबि बैंङ्कले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्यसहित महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवन क्षेत्रमा क्यूआरमार्फत नगदरहित भुक्तानी सेवा शुरु गरेको छ ।
काठमाडौं । कोभिड–१९ महामारीका कारण रोकिएको हिमालय एअरलाइन्सको दुबई उडान पुनः सुचारु भएको छ । कोरोना महामारीपछि लामो समय रोकिएको दुबई उडान अब साताको तीन पटक हुने एयरलाइन्सले जनाएको छ ।
काठमाडौं । अबैध रुपमा पेट्रोलियम पदार्थ भारत निकासीमा सहयोग गर्ने श्री श्वेता आयाल सेन्टर आयाल निगमको कारबाहीमा परेको छ । अनाधिकृत रुपमा ट्याङ्करको चेम्बर र फ्यूल ट्याक्कीमा डिजेल राखी भारत निकासी गर्न सहयोग गरेको भन्दै निगमले उक्त पम्पमाथि कारबाही गरेको हो ।
काठमाडौँ । विश्व डिजिटलाइज हुँदैछ । अहिले हरेक क्षेत्र, काम कारबाहीदेखि मानव संसाधन, उपभोग गर्ने सेवा सुविधाहरुमा समेत डिजिटलाइजेसन (प्रविधीकरण) हुँदैछ ।
काठमाडौं । एलजीको अधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सीजी इम्पेक्सले विभिन्न मोडेल र क्षमताको एलजी वासर ड्रायर वासिड्ड मेसिन नेपाली बजारमा भित्र्याएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थान बीच ग्राहकहरुबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर संचालन गर्ने सम्झौता भएको छ ।