बैङ्क–वित्त / बीमा
ईएमआई सेवा, खेल एक रुपैयाँको, महा डिल तथा अन्य धेरै अफरका साथ आयो दराज हाट बजार |
काठमाण्डौं । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले फागुन ११, २०७७ (२३ फेब्रुअरी, २०२१) देखि दराज हाट बजार सुरु हुने घोषणा गरेको छ । यस अभियानका साथ् दराजले ग्राहकहरुको लागि महा डील, शून्य व्याजमा सजिलो मासिक किस्त (ईएमआई), खेल १ रूपैयाँको, निːशुल्क वितरण, निːशुल्क भाउचरहरु जस्ता आकर्षक प्रस्तावहर



