काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पक्नाजोल स्थित लस्कर फूड्स एन्ड डेलिभरी सर्भिसबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । जे.ए. ग्रुपका संस्थापकहरुले बडा दशैं, दिपावली तथा छठ पर्वको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी ललितपुरलाई २ सय थान ट्रफिक सुरक्षा ज्याकेट हस्तान्तरण गरेका छन् ।