काठमाडौं । केएल टावरले दसैँ तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैँ तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
काठमाडौं । बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभले लुम्बिनी प्रदेशका सात स्थानीय तहमा कोभिड–१९ महामारीका कारण ६–२३ माहिनाका बालबालिकाहरुमा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ ।
बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ ।
काठमाडौं । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर ल्याएको छ । यसै घटस्थापनादेखि सीजी इलेक्ट्रोनिक्सका सामानको खरिदमा एनएमबि बैंकका ग्राहकले ४० प्रतिशत सम्मको छुट पाउने भएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकले भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतासँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेगरी सम्झौता गरेको छ ।