काठमाडौं । थाइल्याण्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ।
काठमाडौं । सनराइज बैंक लिमिटेडले सनराइज रेमिट मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंकले प्रवासी नेपालीलाई लक्षित गरी उक्त खाता सञ्चालनमा ल्याएको जनाएको छ ।
काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो ।
काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आरएण्डडी इनोभेटिभ सोलुसन्स प्रालिसंग सम्झौता गरेको छ ।
काठमाडौं । ललितपुरको कुमारीपाटीमा हाँडी बिर्यानीको पहिलो शाखा विस्तार गरिएको छ । शुक्रबारदेखि उक्त शाखा सञ्चालनमा आएको हाँडी बिर्यानीका प्रमुख बजार तथा ब्राण्ड व्यवस्थापक अनुप कक्षपतिले बताए ।
काठमाडौं र ग्रोथ सेलर्सको भगेनी संस्था करपोरेट कल्व प्रालिले विभिन्न विधा अन्तरगत निजी क्षेत्रका उत्कृष्ट १९ जना व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।