बैङ्क–वित्त / बीमा
बेलायतको टेङ्गोपेबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु | सुरुको तीन महिना कुनै शुल्क नलाग्ने
काठमाडौं । विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्राउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्सको सेवा समेत प्रदान गर्दै आएको नेपालकै अग्रणी रेमिट्यान्स कम्पनी, इसेवा मनी ट्रान्सफर र बेलायतबाट विश्वका ४० भन्दा बढी मुलुकमा रेमिट्यान्स सेवा प्रदान गर्दै आएको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता


