एनएमबिद्धारा नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको सहयोगमा ५,७२८ थान चुल्हो बितरण |
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशनको RESULT BASED FINANCING परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो बितरण गरिएको छ । बैंकले परियोजनासंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापकको रुपमा काम गरेको थियो ।

