मन्जुश्री फाइनान्सद्वारा एक लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण सहयोग
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले करिब १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरू हस्तान्तरण गरेको छ । […]
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले करिब १ लाख रुपैयाँ बराबरको स्वास्थ्य उपकरण तथा केमिकल्स व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरू हस्तान्तरण गरेको छ । […]
काठमाडौँ । नेपाल बैंक लिमिटेडले सडक दुर्घटनामा परी ज्यान गुमाएका मकवानपुर जिल्लाका एक शिक्षकको परिवारलाई बीमा दाबी रकम स्वरूप पाँच लाख रुपैयाँ भुक्तानी गरेको छ। […]
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रा.लि मा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न […]
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबल कलेज अफ हेल्थ एन्ड एजुकेशन फ्रन्टलाइन हस्पिटलबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । […]
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वकार्यक्रम अन्तर्गत सशस्त्र प्रहरी बल हल्चोक नेपाललाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गगरेको छ । एक कार्यक्रमका […]
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा मंगलबार आवश्यक सामग्रीहरु वितरण गरेको छ । नेपालको […]
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा […]
काठमाडौं । एन आई सी एशिया बैंक र ई.स्टप नेपाल प्रालिबीच बैंकका ग्राहक लाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा […]
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना ९जेठ मसान्तसम्म० मा वाणिज्य वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । […]
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । […]