खल्तीले ल्यायो १ हजार वर्ल्डकप टिभी प्याकेज अफर |
काठमाडौं । नोभेम्बर २० देखि कतारमा हुन गइरहेको फुटबल वर्ल्डकपको लागि खल्तीले वर्ल्डकप टीभी प्याकेज ल्याएको छ । यो प्याकेज अन्तर्गत प्रयोगकर्ताहरूले ५ सय रूपैयाँ र भ्याट ६५ रूपैयाँमा प्याकेज खरिद गर्न सक्नेछन् । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि १ हजार वर्ल्डकप टिभी प्याकेजहरूको रोमाञ्चक उपहार ल्य

