विराट एक्स्पो २०७९ मंसिर २९ देखि सुरु |
काठमाडौं । उद्योग संगठन मोरङले कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ (विराट एक्स्पो) २०७९ को आयोजना गर्ने भएको छ । प्रदर्शनी विराटनगर महानगरपालिका १४ स्थित स्नातकोत्तर क्याम्पस परिसर, पुरानो हवाई फिल्डमा यही मङ्सिर २९ देखि पुस ६ गतेसम्म हुने भएको हो । एक्सपोको तयारी पूरा हुन साढे ३ करोड रुपैय

