रेमिट टू नेपाल एनपीएसमा आबद्ध |
काठमाडौं । रेमिट टू नेपाल प्रालि र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । रेमिट टू नेपाल प्रालि र नेपाल क्लियरिङ हाउसबीच भुक्तानी सेवासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत (अधिकतम १०० रुपैयाँसम्मको) क्यासब्याक प्राप्त गर्न पाउने भएका छन् । क्यासब्याकको अफर नेपालभरका सेल्सबेरीका शाखाहरुमा २५ मंसिरदेखि ३० पुससम्म उपलब्ध हुनेछ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले क्रिसमसको अवसरमा सेल्सबेरीको ‘सेक्रेट शान्ता गिफ्ट’ योजना सार्वजनिक गरेको छ ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगञ्जमा अत्याधुनिक सुविधा सम्पन्न व्यापारिक भवन निर्माण गर्ने भएको छ । करिब ३५ करोडको लगानीमा ७ तल्ले भवन निर्माण हुन लागेको कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबार मंसिर २७ गते २ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले मंसिर २८ गते निष्कासन गर्न लागेको यस ऋणपत्रमा मंसिर २७ गते दिउँसो २ बजेसम्म बोलकबोल हुनेछ ।
काठमाडौं । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधाको फाइदा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।
काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिताको तेस्रो दिन ज्येष्ठ तथा वरिष्ठ कलाकारहरुलाई सम्मान गरिएको छ ।
काठमाडौं । नेपाल हस्तकला महासंघद्वारा आयोजित १९ औं हस्तकला व्यापारमेला तथा १७ औं हस्तकला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । राजधानीको बौद्धस्थित होटल हायात रिजेन्सीमा पाँच दिनसम्म सञ्चालन भएको मेलामा करिब ५० हजारले अवलोकन गरेका छन् ।
काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि र प्रभु म्यानेजमेन्ट प्रा.लि बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र प्रभु म्यानेजमेन्ट प्रा.लि को तर्फबाट अध्यक्ष कुसुम लामाले हस्ताक्षर गर्नु भयो । यस सम्झौताबाट प्रभु म्यान