बैङ्क–वित्त / बीमा
नबिल जेन अल्फा : बालबालिकालाई काम र बचतको महत्व सिकाउँदै |
काठमाडौं । काठमाडौंका उज्वल आचार्यलाई आजभोलि आफ्नो बालबालिका मोबाइल र टेलिभिजनमा धेरै समय बिताउँछन् कि भन्ने चिन्ताले सताउने गरेको छैन । किनभने उनी नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा नामक’ योजनामा आबद्ध छन् । २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले ल्याएको यो मोबाइल एपमार्फत उनले आफ्नो बालब




