राष्ट्रिय वाणिज्य बैंकले पायो अवार्ड |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा ‘तेस्रो बेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर २०२२’ को अवार्ड प्राप्त गरेको छ । सो अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण ग

