इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित |
पोखरा । इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । बीएस्सी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका १८१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
पोखरा । इन्फर्मेटिक्स कलेज पोखराका १८१ जना विद्यार्थी दीक्षित भएका छन् । बीएस्सी (अर्नस) कम्प्युटिङ र बीए (अनर्स) बिजनेस प्रशासनका १८१ जना विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
काठमाडौं । खल्तीले अब प्रयोगकर्ताहरूलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ । यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ ।
काठमाडौं । आइएमई र नेपाल एसबीआई बैंकबीच एक सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।
काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा समग्रमा २५ अर्ब ३३ करोड १५ लाख रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् ।
काठमाडौं । नबिल बैंकले उद्यमी बन्न चाहेर बाग्मती प्रदेशबाट नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (नबिल एसएसई) सर्टिफिकेसन कोर्समा सहभागी २५ विद्यार्थीलाई आइतबार प्रमाणपत्र प्रदान गरिएको छ ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ काठमाडौंमा अवस्थित दुई संस्थाहरु सँग सम्झौता गरेको छ ।
काठमाडौं । कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड सेवा शुभारम्भ गरेको छ ।
काठमाडौं । चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । उनको ८०औं जन्मोत्सवको अवसर पारी यस्तो उपाधि दिइएको हो ।
काठमाडौं । आइएमईले दशैं, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ । आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको हो ।
काठमाडौं । काठमाडौंका उज्वल आचार्यलाई आजभोलि आफ्नो बालबालिका मोबाइल र टेलिभिजनमा धेरै समय बिताउँछन् कि भन्ने चिन्ताले सताउने गरेको छैन । किनभने उनी नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा नामक’ योजनामा आबद्ध छन् । २९ भदौमा राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले ल्याएको यो मोबाइल एपमार्फत उनले आफ्नो बालब