नबिल एसएसईको पहिलो फेलोसिप कार्यक्रम सम्पन्न, १३ जना बने नयाँ उद्यमी |
काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नबिलले अघि बढाएको सामाजिक उद्यमशीलता कार्यक्रममा सहभागीलाई प्रमाणपत्र सहित बिदाइ गरेर पहिलो चरणको कार्यक्रम समापन गरेको जनाए

