शिवम् सिमेन्टको उपहार योजना : पहिलो चरणको लक्की ड्र सम्पन्न |
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । शिवम् सिमेन्टले ‘शिवम्सँग उपहार टन्न’ योजना अन्तर्गत पहिलो चरणको विजेता घोषणा गरेको छ । लक्की ड्र मार्फत पहिलो महिनाका विजेताहरु घोषणा गरिएको कम्पनीले जनाएको छ ।
गोरखा । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा महोत्सव उद्घाटन गरेका छन् ।
काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘माइ पे’ अब ‘फोन पे’को नेटवर्कमा जोडिएको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुस २४ गते काठमाडौंको हायत प्लेसमा ‘एम.डी.आर.टी’ अचिभर्स अवार्ड, २०२३ समारोह भव्यता पूर्वक सम्पन्न गरेको छ ।
काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले प्राप्ति प्रकृया पुरा गरी आजदेखि एकिकृत कारोबार सुरु गरेका छन् ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको जनबाहलस्थित भेडासिंहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ ।
काठमाडौं । दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रबर्द्धनका लागि सहकार्यको अभ्यासलाई निरन्तरता दिंदै आएको छ । पछिल्लो समय खुकुरी रमले खेलहरुको प्रबर्द्धन र खेलाडीहरुको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरुमा सहकार्यको अभ्यास सुरु गरेको हो ।
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) र मेगा बैंकले यही पुस २७ गतेदेखि एकीकृत कारोबार सुरू गर्ने भएका छन् । दुई बैंकले पुस अन्तिम सातादेखि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार थाल्ने भएका हुन् ।