मुक्तिनाथ विकास बैंक र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता भएको छ ।

काठमाडौं । कुमारी बैंक लिमिटेडले काठमाडौंको जनबाहलस्थित भेडासिंहमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा प्रवद्र्धित तथा सञ्चालित गैर नाफामूलक संस्था लक्ष्मी केयर्सको आयोजनामा “ट्रिब्युट टु लिजेन्ड्स” नामक सांगितिक कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोमबार दुई बैंकविच गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् ।
काठमाडौं । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको आज पुस २५ गते सोमबारबाट एकीकृत कारोबार सुरु हुँदैछ । दुवै बैंक १ः१ अर्थात बराबरी हैसियतमा मर्जरमा गएर आजदेखि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।
काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडले मर्जर प्रक्रिया पूरा गरी आजबाट एकीकृत कारोबार शुरु गरेका छन् ।
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन्। सोमबार दुई बैंकविच गाभ्ने तथा गाभिने सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल च्याप्टरले असीमित रचनात्मकता, स्थानीय सामग्रीको प्रयोग तथा स्वास्थ्य र दिगोपन पक्षलाई आत्मसाथ गर्दै “समसामयिक नेपाली पकवान“ शीर्षकमा जनवरी ७ तारेखका दिन राजधानीको रविभवनस्थित नाथम कलेजमा युवा सेफ प्रतियोगिता सम्पन्न गरेको छ ।