पब्जी विश्वकपको उपविजेता डीआरएस गेमिङ टोलीलाई भयानेट कम्युनिकेसनको सम्मान |
काठमाडौं । भायानेट कम्युनिकेसनले सन् २०२२ को पीएमजीसी ग्रान्ड फाइनलमा उपविजेता बनेको पबजी मोबाइल टोली डीआरएस गेमिङका सदस्यहरुलाई सम्मान गरेको छ ।

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले बिहीवार काठमाडौं स्थित थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा बैंकले सानिमा भिसा कार्ड प्रयोगकर्ताहरुलाई नेपालको विभिन्न मर्चेन्टहरुमा विशेष छुट उपलब्ध गराएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा शुक्रबारका काठमाडौंको तिलगंगा स्थित होटल आनन्द प्रालि (आरोग्य हल) मा सम्पन्न भएको हो ।
काठमाडौं । विकास बैंकहरुको पनि माघका लागि निक्षेपको ब्याजदर घटाउने भएका छन् । डेभलपमेन्ट बैंकर्स एसोसिएसनको बिहीबारको बैठकले माघका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।
काठमाडौं । माघे संक्रान्ति तथा जैविक विविधता दिवसको अवसरमा काठमाडौंको कपनस्थित वल्र्डमार्ट युनिक सोलुसन प्रा.लि. द्वारा सञ्चालिक मौलिक बजार तथा मौलिक भान्छाघरले साप्ताहिक रुपमा खाना महोत्सवको आयोजना गर्ने भएको छ ।
काठमाडौं । फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको सहायताले उपभोक्ताले आफूले पिएको पानीको गुणस्तरको मापन गर्न सक्ने भएका छन् ।