नेपाल इलेक्ट्रिक पावर लाइट्स् अन्तरास्ट्रिय प्रदर्शनी, माघ ६ देखि माघ ८ सम्म |
काठमाडौं । आगामी माघ ६ देखि माघ ८ सम्म भृकुटीमण्डपको प्रदर्शनीस्थलमा ‘नेपाल इलेक्ट्रिक पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनी’ नामक विद्युतीय र उर्जासँग सम्बन्धित प्रदर्शनी हुने भएको छ ।

