६ महिनामा ‘कर्पोरेट पे’ले गर्यो २ खर्ब बढीको कारोबार फर्छ्यौट |
काठमाडौ । कर्पोरेट–पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ खर्ब २ अर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ । गत आर्थिक वर्षमा भने कुल १ खर्ब ९ अर्ब बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

