बैङ्क–वित्त / बीमा
थप तीन स्थानमा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा |
काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थित गुलरा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१ स्थित हिमाल चोकमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको बैंकले




