जनकपुरमा डिशहोम फाईवरनेटको शोरुम समुद्धघाटन |
काठमाडौं । डिशहोम फाईवरनेटले जनकपुर मा पनि वितरण शोरुमको शुभारम्भ गरेको छ । शोरुम समुद्धघाटन डिशहोमका तर्फवाट वरिष्ठ सेल्स म्यानेजर मनोज शर्मा,एरिया सेल्स म्यानेजर सन्जिब कार्की र सेल्स अफिसर निरञ्जन कुमार शाह को उपस्थिति मा सम्पन्न भएको हो ।

