छोरीको विवाहमा जीवन बीमा उपहार ! |
काठमाडौं । धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नो छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।
काठमाडौं । धरान –१५, सुनसरी निवासी कमला राईले आफ्नो छोरी रुबिना राईको विवाहमा जीवन बीमा योजना उपहार दिएकी छन् ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा दुई वटा विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । माछापुच्छ्र बैंक लिमिटेडले सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै ललितपुरको लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ । प्रविधि कम्पनी एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत एफवान बैंकर्स मिटअप २०२३ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।
काठमाडौँ । भर्खरै प्रकाशनमा आएको नतिजाफल अनुसार सीड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी सुश्री इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीए का दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्।
काठमाडौँ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको शुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।
काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । बिर्तामोडको आदर्श ब्यांक्वेटमा भएको कार्यक्रममासंघका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् ।
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिको ५८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
काठमाडौँ । हालसम्म २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । दोस्रो धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । यी दुई बैंकबीच नाफा कसले धेरै कामाउने भन्ने होडबोजी जस्तै चलेको देखिन्छ ।
काठमाडौं । द ब्रिटिस कलेजले हायात रिजेन्सी (रोक्स गार्डेन) मा पुर्व विद्यार्थीहरुको भेला (अलुम्नाइ मिट २०२३) कार्यक्रम आयोजना गरेको छ । पार्टनर विश्वविद्यालयका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा ब्रिटिस कलेजबाट ग्रयाजुएट भएका विद्यार्थीहरुलाई नेटवर्क बनाउन र आफ्नो सम्बन्ध विस्तार गर्न मौ