डिसहोममा १ वर्षको रिचार्ज गर्दा चाँदनी-दोधाराका निशान्त बुढाले जिते १ लाख |
काठमाडौं । चाँदनी-दोधारा नगरपालिका— ८ का निशान्त बुढाले डिसहोममा १ वर्षको रिचार्ज गर्दा १ लाख जितेका छन् । डिसहोमका एरिया सेल्स म्यानेजर निर्मल आचार्य, केदार ट्रेडिङका म्यानेजर जगदीश भट्ट र सेल्स अफिसर कमल रिमालले उनले जितेको उक्त रकमबराबरको चेक संयुक्त रूपमा हस्तान्तरण गरेका हुन् ।

