काठमाडौं । सामसुङ इलेक्ट्रोनिक्स एण्ड होम एप्लायन्सेसको आधिकारिक खुद्रा बिक्रेता सामसुङ इलेक्ट्रोनिक्स प्लाजाले ललितपुरको कुमारीपाटीमा रहेको आफ्नो शोरुमलाई स्तरोन्नति गरेको छ।
काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।
काठमाडौं । ई-कमर्स प्लेटफर्म बिजबजारले भ्यालेन्टाइन डेकाे अवसरमा ७ फेब्रुअरी देखी एक हप्ता अर्थात् भ्यालेन्टाइनस् डे १४ फेब्रुअरी सम्म “बी आवर भ्यालेन्टाइन” नामक भ्यालेन्टाइन वीक क्याम्पेन सञ्चालन गरिरहेको छ।
काठमाडौं । आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालिबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार आईएमई पे श्रीयोग डटकमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।
काठमाडौँ । युवा पुस्ताहरूमाझ लोकप्रिय रहेको ‘फेब्रुअरी १४’ अर्थात् भ्यालेन्टाइन डेको अवसरमा एनआईसी एशिया बैंकले एक अफर ल्याएको छ । आफ्ना ग्राहकहरूका लागि बैंकले सेलिब्रेट लभ विद एनआईसी एशिया बैंक’ योजना सार्वजनिक गरेको हो ।