विकास बैंक तथा फाइनान्सले घटाए ब्याजदर, वाणिज्य बैंकहरुको भने स्थिर |
काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर स्थिर राखेका छन्। माघ महिनामा अधिकतममा ११ प्रतिशत ब्याज दिँदै आएका वाणिज्य बैंकहरुले फागुन महिनामा पनि त्यसैलाई निरन्तरता दिएका हुन्।

