भदौ १, २०७५ तीन खेलाडी माछापुच्छ्रे बैंकका ब्राण्ड एम्ब्यासडर | आर्थिक पाटी संवाददाता काठमाडौं । माछापुच्छ्रे बैंकले कम्पनीको ब्राण्ड एम्ब्यासडरमा खेलकुद क्षेत्रका तीन जना स्टारलाई नियुक्त गरेको छ ।
साउन ३१, २०७५ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान सदस्यमा भवानी राणा | आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको सदस्यमा मनोनीत भएकी छिन् ।
साउन ३१, २०७५ आठौं ‘जब फेयर’ सम्पन्न, चार दर्जनभन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता | आर्थिक पाटी संवाददाता काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेण्ट (कुसोम) को आयोजनामा सञ्चालित आठौं ‘जब फेयर’ सम्पन्न भएको छ ।
साउन ३१, २०७५ राष्ट्रिय वाणिज्य बैंकका ग्राहकलाई नर्भिकमा छुट | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । राष्ट्रिय वाणिज्य बैंक र नर्भिक हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन ३१, २०७५ ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । स्प्राइटको ‘रिफ्रेस बनायो, रिचार्ज गरायो’ योजनामा ९६ हजारभन्दा बढी विजेता बनेको कम्पनीले जानकारी दिएको छ ।
साउन ३०, २०७५ एनआईसी एशियाका धादिङमा तीन नयाँ शाखा सञ्चालनमा | आर्थिक पाटी संवाददाता काठमाडौं । एनआईसी एशिया बैंकले धादिङमा तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
साउन ३०, २०७५ प्रभु इन्स्योरेन्स र ओम हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । प्रभु इन्स्योरेन्स र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच नगद रहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ ।
साउन ३०, २०७५ सिटिजन्स बैंकको नयाँ शाखा काठमाडौंको टोखामा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । सिटिजन्स बैंकले काठमाडौँको टोखामा आफ्नो शाखा विस्तार गरेको छ । उक्त शाखाको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले उद्घाटन गरेका हुन् ।
साउन ३०, २०७५ ‘गरिमा र देवः विकास बैंकबीच रेमिट्यान्ससम्बन्धी सम्झौता | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । ‘गरिमा रेमिट’ सेवा सञ्चालनका लागि गरिमा विकास बैंक र देवः विकास बैंकबीच सम्झौता भएको छ ।
साउन ३०, २०७५ ‘युथ इटर्निटी’ नामकको नयाँ स्किन क्रिम बजारमा | आर्थिक पाटी संवाददाता काठमाडौं (आपास) । द हिमालय ड्रगले ‘युथ इटर्निटी’ नामक छालाको क्रिम बजारमा ल्याएको छ ।